ङ्याङङ्याङ
क्रि.वि. [अ.मू. ङ्याङ्+अ (द्वि.)]
- बिच- बिचमा अडिँदै नबुझिने गरी कुरो गर्ने वा पाठ गर्ने चालले।
- बोल्दाखेरिको नाके स्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ङ्याङ्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)