ङ्याङ्ङ

क्रि.वि. [अ.मू. ङ्याङ्+ङ]

  1. कुकुरले टोक्दा चड्का आवाज निकाल्ने किसिमले; ङ्याक्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)