ङ्याचङ्याच
क्रि.वि. [अ.मू. ङ्याच्+अ (द्वि.)]
- ङ्याँक्ने चालले; गर्दनमा समातेर पटक-पटक गाड्ने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ.मू. ङ्याच्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)