ङ्याच्च

क्रि.वि. [अ.मू. ङ्याच्+च]

  1. गर्दन समातेर थिच्ने चालले; ङ्याक्ने किसिमले।
  2. गर्दन नफुकेको वा छोटो र पुडको हुने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)