ङ्यारङ्यार

क्रि.वि. [अ.मू. ङ्यार्+अ (द्वि.)]

  1. कुकुर, बिराला आदिले झगडा गर्दा शब्द निकाल्ने किसिमले।
  2. त्यस्तो खालको शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)