ङ्यार्र

क्रि.वि. [अ.मू. ङ्यार्+र]

  1. चड्कासित वा लस्काएर ङ्यारङ्यार गर्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)