चकलेट
ना. [अङ्.]
- कोकोको बियाँ भुटी पिँधेर बनाइएको धुलो, तरल वा लस्सादार पदार्थ।
- त्यसैबाट तयार पारिएको वा लेप लगाइएको चुस्ने गुलियो खानेकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)