चकानाचकानी

ना. [चकानु+चकानु]

  1. सानाठुला धेरै चकनाको समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)