चकार्नु

अ.क्रि. [चकार]

  1. 'च' अक्षरबाट उच्चारण हुने मैथुनबोधक शब्द बोल्नु; चकारीका शब्दले गाली गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)