चकार

ना.

  1. अश्लील गालीका रूपमा प्रयोग हुने शब्द।
  2. कसैले चोरेर ल्याएको चिज चोरको हातबाट नै चोर्ने चोर; चोरमाथिको चोर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)