चकोर

ना. [सं.]

  1. किं वदन्तीअनुसार चन्द्रमाको किरण हेरेर वा पान गरेर बाँच्ने एक पक्षी; च्याखुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)