चक्रछापा

ना.

  1. टुँडामा सानो चक्र भएको कलमले लेखिएको कुरा विशेष खालको कागतद्वारा धेरै प्रति छाप्ने मेसिन; स्टेनसिल पेपरमा काटिएका वा छापिएका कुरा धेरै प्रति छाप्ने मेसिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)