चक्रपथ
ना.
- चक्र झैँ वृत्ताकार बाटो।
- काठमाडौँ उपत्यकाको २७.२ कि. मि. लामो घुमाउरो मोटर बाटो (रिङरोड)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)