चक्रवर्ती

ना.

  1. सम्राट्; संसारका प्रभु; समुद्रसम्म फैलिएको राज्यका स्वामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)