चक्रवाती

वि.

  1. चक्रवातसम्बन्धी; निम्न चापीय वायुसम्बन्धी; चक्रवातजस्तो; चक्रवातको प्रभाव हुने (जलवृष्टि, वर्षा)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)