चक्रस्थिति

ना.

  1. हठयोगअनुसार शरीरभित्रका क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर आदिका जननेन्द्रियको निम्न प्रदेशको मेरुकेन्द्र, उर्ध्वप्रदेशको मेरुकेन्द्र, मेरुमध्यस्थ नाभि आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)