चक्राङ्क

ना. [सं.]

  1. वैष्णवहरूका शरीरमा चक्राङ्कित तप्त धातुद्वारा अङ्कित गरिएको चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)