चक्षुष्य

वि.

  1. आँखालाई फाइदा गर्ने।
  2. हेरिरहूँजस्तो; राम्रो।
  3. गाजल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)