चखन

ना. [सं. चषण]

  1. खाने वा स्वाद विचार गर्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)