चखन्ची

ना. [नेवा. चकाँदि]

  1. मानाको आठ भागको एक भाग भरिने भाँडो।
  2. चौथाइको आधा परिमाणको (एक चखन्ची चामल, एक चखन्ची तेज इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)