चखलो

वि. [सं. चञ्चल]

  1. भड्किलो; उत्ताउलो।
  2. निर्लज्ज; उच्छृङ्खल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)