चखुवा

वि.

  1. चाखेर हिँड्ने स्वभावको; चाख्ने बानी भएको।
  2. खानको लोभी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)