चखेत्रो

ना. [सं. चुक्र+एत्रो]

  1. बास्नादार फूल फुल्ने, भोगटेका छाँटका ठुलठुला फल फल्ने एक वृक्ष; सोही वृक्षको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)