चखेवा
ना. [सं. चक्रवाक]
- नदीका किनारमा रहने, कविहरूले प्रणयवियोगको उपमा दिँदा प्रायः उल्लेख गर्ने एक प्रसिद्ध चरो; चक्रवाक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चक्रवाक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)