चङ्ख

वि. [सं. चङ्ग]

  1. बाठो; चतुरो; चलाख।
  2. होसियार; बिउँझो; सचेत; सावधान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)