चङ्गा
वि. [सं. चङ्ग+आ]
- फुर्तिलो; स्वस्थ; स्वच्छ।
- नीरोगी; स्वस्थ; तन्दुरुस्त।
- सुन्दर; स्वच्छ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. चङ्ग+आ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)