चचह/चचहै
ना. [अ. मू. चह (द्वि.)]
- पिङ खेल्दा वा रुखका हाँगामा सैसैला खेल्दा भनिने शब्द; त्यसरी झुल्ने काम।
- पिङ वा रुखका हाँगा, लहरा आदिमा झुल्दा खुसी प्रकट गरिने शब्द; आहै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)