चञ्चुप्रवेश

ना.

  1. चुच्चो पसाउने कार्य।
  2. विषयवस्तुको सामान्य ज्ञान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)