चटक

ना. [चट+क]

  1. हातको सफाइ वा चलाकीद्वारा अपत्यारिलो काम गरेर देखाउने वा दर्शकमा भ्रम पैदा गराउने कला; जादु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)