चटपटाउनु

अ.क्रि.

  1. चाँडचाँडो गर्न खोज्नु; हडबडाउनु।
  2. कुनै काम गर्न निकै छटपटी हुनु वा उत्सुक हुनु।
  3. छटपट गर्नु; हतारिनु; छटपटाउनु।
  4. अस्पटाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)