चटपटे

वि.

  1. चटपट गरिरहनुपर्ने; चुलबुले।
  2. अधीर; हतपते।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)