चट्का
वि. [सं.]
- कडा; तेजिलो।
- चर्को; तिक्खरो।
- आकाशमा बिजुली चम्कँदा आउने झट्कँदो आवाज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)