चट्याङ
ना. [अ.मू. चट्याङ्+अ]
- बिजुलीको चम्काइका साथ आउने भयङ्कर आवाज; वज्र; चड्को।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.मू. चट्याङ्+अ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)