चठेल/चठेलो
ना.
- परबरका आकारको तर परबरभन्दा साना लहरामा फल्ने भुवादार झुस हुने, तरकारी खाइने एक प्रकारको फल; वनकरेलो; चखेलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)