चड्काइ

ना. [√ चड्काउ (+आइ)]

  1. चड्काउने भाव, क्रिया वा प्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)