चड्काउनु
स.क्रि. [चड्कन+आउ+नु]
- लपेटाले गालामा हान्नु; चड्कन दिनु
- अरूको मालमत्ता हजम पार्नु; हडप्नु।
- चुट्नु; पिट्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [चड्कन+आउ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)