चड्को

ना. [सं. चटक]

  1. बज्रपात; चट्याङ; चट्को।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)