चण्डवि. [सं.]प्रचण्ड; उग्र; रिसाउने स्वभावको; जन्ड; रुष्ट; खरो।उष्ण।फुर्तिलो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चणक चण्डता