चण्डाल

ना. [सं.]

  1. ज्यादै नीच र घृणित जाति वा त्यस जातिका मानिस; चाण्डाल।
  2. दुष्कर्मी; दुष्ट; क्रूर काम गर्ने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)