चण्डी
ना. [सं.]
- दुर्गा देवी।
- सात सय श्लोक भएको दुर्गाको माहात्म्य लेखिएको पुस्तक; सप्तशती।
- दुई नगण, दुई सगण, एक गुरु हुने र आठौँ अक्षरमा विश्राम हुने एक छन्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)