चतुर्थी
ना. [सं.]
- चान्द्रमानका हिसाबले कृष्ण वा शुक्लपक्षको चारौँ दिन; चौथी।
- माङ्गलिक कार्यको उद्यापन; साङ्गे।
- व्याकरणमा 'लाई' विभक्ति हुने एक चिह्न।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)