चतुर्द्वारवि. [सं.]चार ढोका भएको; चार ढोके।चार दिशामा चारैवटा ढोका भएको घर।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)चतुर्दिक् चतुर्बाहु