चतुर्वेद
ना. [सं.]
- ऋग्, यजु, साम र अथर्व वेद; चतुर्विद्या।
- चारै वेदसँग परिचित भएको; चारै वेदको ज्ञाता।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)