चतुष्कोण

वि. [सं.]

  1. चार कोण भएको; चार कुना भएको।
  2. चार पार्श्व भएको आकृति; चतुर्भुज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)