चतुष्पद
ना. [सं.]
- चौपाया; चारखुट्टे जन्तु; चतुष्पाद।
- चार खुट्टा भएको।
- चार अङ्ग भएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)