चत्वर
ना. [सं.]
- चार कुना परेको चौर वा आँगन।
- चार दोबाटो; चौरस्ता।
- चौतारो।
- यज्ञभूमि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)