चना
ना. [सं. चणक]
- मसिना पात हुने, निला फूल फुल्ने र ससाना भुवादार कोसा लाग्ने बोट वा त्यसैका कोसाभित्रका गोलो चुच्चे दाना; चणक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. चणक]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)