चनौटे
वि. [चनौटो+ए]
- चनौटोजस्तो; चनौटाका आकारको।
- त्यस्तो आकारको खेतबारीको गरो वा पाटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [चनौटो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)