चन्जापन्जा
ना.
- यताउति गर्ने काम; परिवर्तन; चेन्जफेन्ज।
- चाँजोपाँजो; बरबन्दोबस्त।
- खटनपटन; अह्राउपह्राउ।
- बाँडफाँड; रप्फाडप्फा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)