चन्दननाथ

ना.

  1. कर्णाली अञ्चलअन्तर्गत जुम्ला जिल्लाको खलङ्गास्थित एक महादेव। २. नाथ सम्प्रदायका एक योगी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)